ट्रस्ट
ना. [अङ्.]
- व्यक्ति, समाज वा राज्यले कुनै खास लक्ष्यलाई ध्यानमा राखी सो लक्ष्यको पूर्तिका निम्ति संस्था आदिको स्थापना गरी उक्त संस्थाको दैनन्दिनी क्रियाकलापका लागि मूलधन नमासिने गरी अचल खातासमेत खोल्ने व्यवस्था।
- उक्त व्यवस्थाका निम्ति खोलिएको अचल खाता; गुठीधन।
- उक्त व्यवस्थाअन्तर्गत खोलिएको संस्था वा कार्यालय; गुठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)