ट्राम

ना. [अङ्.]

  1. लिगमा हिँड्ने, सानो रेलका आकारको सवारी गाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)