ट्र्याक्टर
ना. [अङ्.]
- जमिन जोत्नका निम्ति उपयोगी, इन्जिनले चल्ने हलो; हे. ट्याक्टर।
- कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)