ट्वारट्वार

क्रि.वि. [अ.मू. टर > ट्वार+अ (द्वि.)]

  1. हुक्का तान्दा वा घुराउँदा आवाज निस्कने गरी।
  2. भ्यागुतो कराएको आवाज निस्कने गरी; ट्वार्र ट्वार्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)