ट्वार्र

क्रि.वि. [अ.मू. ट्वार्+र]

  1. हुक्का तान्दा वा घुराउँदा जोडले आवाज निस्कने गरी।
  2. भ्यागुतो आदि कराउँदा आवाज आउने ढङ्गले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)