ट्वाल्ल
क्रि.वि. [अ.मू. ट्वाल्+ल (द्वि.)]
- एकोहोरो चालले हेरिरहने गरी; टोलाइरहने चालले; वाल्ल; जिल्ल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ट्वाल्+ल (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)