ट्वेन्टिनाइन

ना. [अङ्.]

  1. तासको खेलमा प्वाइन्ट बोली गनेर खेलिने जम्मा उनन्तिस प्वाइन्ट भएको एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)