ठकठकाउनु
स.क्रि.
- कुनै वस्तुमा ठकठक शब्द आउने गरी ठोक्नु वा ठटाउनु।
- जाडाले ठकठक काम्नु; लुगलुग काम्नु; थरथराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)