ठकुराइ
ना. [ठकुरी+आइ]
- अघि ठकुरी राजाहरूको प्रमुखता भएको ठाउँ वा क्षेत्र।
- आधिपत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)