ठगाहार

वि. [ठग+आहार]

  1. ठगेर खान पल्केको; ठगी गरेर पेट पाल्ने; ठग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)