ठङ्ग्रङ्ङ
क्रि.वि. [अ.मू. ठङ्ग्रङ्+ङ]
- धातुका भाँडाकुँडा खस्ता वा बज्रँदा आवाज आउने गरी।
- वरिपरि प्रायः केही नभई एक्लो उभिएर; ठिङ्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठङ्ग्रङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)