ठटाउनु

स.क्रि. [सं. टट्टरी+आउ+नु]

  1. कुनै वस्तुलाई जोरसँग पिट्नु; ठोक्नु; गोद्नु।
  2. धान, मकै आदि बोट वा घोगाबाट झार्नका निम्ति चुट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)