ठट्टा
ना. [सं. टट्टरी]
- मन बहलाउन आपसमा जिस्किने वा जिस्क्याउने काम; ख्याल; दिल्लगी।
- झुटो कुरोलाई पनि राम्रो बनाएर भन्ने चाल।
- उपहास; हँस्सी; खिसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. टट्टरी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)