ठट्यौली
ना. [ठट्टा+यौली]
- चुड्किलो किसिमको ठट्टा; ख्याल; ठटेउलो भाव।
- ठट्टा गर्ने स्वभाव भएकी; ठटेउली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठट्टा+यौली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)