ठट्यौलो

वि. [ठट्टा+यौलो/एउलो]

  1. ठट्टा गर्ने बानी भएको; ठटेउलो; ख्याली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)