ठडेश्वर
वि. [ठाडो+ईश्वर]
- उभिइरहने स्वभावको; ठाडो; ठडुल्लो।
- ठाडो मिजासको; रुखो बानी भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ठाडो+ईश्वर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)