ठमिनु

अ.क्रि. [सं. स्तम्भ+इ+नु]

  1. निधो हुनु; थाहा हुनु।
  2. चिनारी हुनु; चिनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)