ठम्याउनु
स.क्रि.
- कुनै कुरा वा वस्तु यही हो भनी थाहा पाउनु; निधो गर्नु।
- चिन्नु; पहिचान्नु।
- कुनै कामकुरामा ठिकसँग विचार गर्नु; ठमाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)