ठर्रिनु

अ.क्रि. [ठर्रो+इ+नु]

  1. ठर्रो हुनु; जर्रिनु; दह्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)