ठसठस

क्रि.वि. [अ.मू. ठस्+अ (द्वि.)]

  1. कुनै वस्तु सडेर वा गलेर गनाउने किसिमले; डुङडुङ।
  2. दिसा गर्दा, जिउ दुख्दा आदि अवस्थामा कनेर।
  3. कसैसँग कुनै कुरामा चित्त नबुझेर रिसाए झैँ गरी।
  4. कसैलाई टोकस्ने किसिमले; घोचपेच हानेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)