ठाँटी

ना.

  1. बटुवाहरूलाई विश्राम लिन र आराम गर्नका निम्ति बाटाघाटामा बनाइएको चिटिक्क परेको पाटी; पौवा।
  2. पाहुनाहरूलाई बास दिन वा मालसामान राख्नका निम्ति गाउँघरमा बनाइने काठको साधारण किसिमको घर।
  3. खोलाका छेउको उर्वर खेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)