ठाँडो
ना.
- प्रायः पुरानो भाँडो वा भुत्ते हतियारलाई झोकमा हेला गरेर भनिने शब्द। (उदा.- पानी ल्याउने एउटा भएको ठाँडो पनि चुहिएर आपदै खेलायो। खुकुरी पनि नाम मात्रैको छ, ठाँडोले मासु थुङ्न पनि गाह्रो भयो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)