ठाउँ

ना. [सं. स्थान]

  1. कुनै निश्चित स्थल वा टुङ्गो; स्थान; जग्गा।
  2. कुनै कामकुराको तह वा स्थिति।
  3. मौका; अवसर।
  4. पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)