ठाकठुक
ना. [√ ठाकठोक]
- चर्काचर्की नपरेको सानो खालको झगडा; साधारण भनाभन।
- सामान्य रूपमा बाझाबाझ भएर।
- कुनै कामकुरो वा विषयवस्तु ठिकसँग मिल्ने गरी।
- हलुका चालले ठक्कर लाग्ने गरी।
- सम्भोग क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)