ठाडी

वि. [ठाडो+ई]

  1. रुखो स्वभाव भएकी; ठर्री।
  2. ठाडोको लघु वा पोथी रूप।
  3. ठाडा सिङ हुने गाईभैँसीको बोलाउने नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)