ठाडे
वि. [ठाडो+ए]
- ठाडो स्वभावको; रुखो बानीबेहोर भएको; ठर्रो।
- सभ्यता र शिष्टता नजान्ने; गँवार।
- सिधा माथि उठेको; ठाडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ठाडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)