ठाडे टप्पा

ना.

  1. मारुनी नाचमा गाइने एक थरी चड्का राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)