ठानिनु

क.क्रि. [ठान्+इ+नु]

  1. अडकल गरिनु; चिताइनु।
  2. निश्चय गर्नु; ठहराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)