ठान्नु
स.क्रि. [प्रा. ठा< सं. स्थाणु]
- कुनै कुराका विषयमा अडकल गर्नु; अनुमान लगाउनु; चिताउनु; सम्झनु; कल्पना गर्नु।
- कुनै कुरामा आफ्नो धारणा निश्चित गर्नु; ठहराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. ठा< सं. स्थाणु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)