ठिँगुर्याउनु
स.क्रि.
- अपराधीलाई ठिँगुरामा हाल्नु; तुरुङमा हाल्नु।
- ठिँगुरिने पार्नु; सप्लाउन नसक्ने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)