ठिँड्के

वि. [ठिँड्को+ए]

  1. ठिँड्को भएको; ठिँड्कोजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)