ठिकठिके
वि.
- चित्त बुझाउन नसकिने बानी भएको; ठिकठिक गर्ने स्वभावको; नाटीकुटी गर्ने।
- कम्प छुटाएर दाँत बजाउने किसिमको (जाडो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)