ठिक्कठिक्कै

वि.

  1. त्यति असल वा उम्दा नभएको; मध्यम श्रेणीको; मझौला खाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)