ठिङ्गो

वि. [ठिङ्ग+ओ]

  1. उभिइरहने बानी भएको; ठाडे; ठडुल्लो।
  2. सोझो गरी उभिएको; ठाडो।
  3. जहान, परिवार वा स्वास्नी, छोराछोरी कोही नभएको; एक्लो।
  4. नाङ्गो; भुतुङ्गो।
  5. रुख आदिको नढलेको ठुटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)