ठिटामिटा

ना.

  1. ठिटाहरूको समूह। (उदा.- जन्तीमा बुढापाका त कोही छैनन्, सबै ठिटामिटा मात्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)