ठिड्को

वि. [ठिँडुल्को]

  1. छोटा, गठरिएका र दह्रा हातगोडा हुने; ठिड्के।
  2. दोषीलाई सजाय दिनका लागि बाँधिने काठको ठ्यौको; घाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)