ठिनी

ना.

  1. जुवा खेल्दा खालेहरूले आआफ्ना दाउमा थाप्ने वा राख्ने निश्चित रकम; जुवाको बाजीमा रहने दर वा रुपियाँपैसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)