ठिहिरिँदो

वि. [ठिहिरि+दो]

  1. ठिहिर्‍याउने; साह्रै चिसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)