ठिहिरो

ना. [प्रा. ठिर]

  1. हातगोडा कक्रयाउने गरी हुने जाडो; ठन्डी।
  2. त्यस्तै किसिमको तुषारो वा शीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)