ठिहिर्‍याउनु

अ.क्रि.

  1. जाडाले हातगोडा कक्र्याउनु; असाध्यै चिसो हुनु।
  2. ठिहिरो लाग्नु; ठिहिरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)