ठीँ ठीँ

क्रि.वि.

  1. गाईगोरु आदि जुध्दा नाक बजाएर।
  2. छिँक्दा शब्द आउने गरी।
  3. फुइँफाइँ गरेर; सेखी गर्दै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)