ठुक्रनु

अ.क्रि. [√ डुक्रनु]

  1. रिसाएर वा जङ्गिएर चड्का स्वरले बोल्नु; डुक्रनु।
  2. नसिहत दिनु; हप्काउनु; हकार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)