ठुटी
ना. [ठुटो+ई]
- चुरा, धागो, पोते आदि नभएकी वा नलगाएकी स्त्री; विधवा स्त्री; राँड।
- कोही नभएकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठुटो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)