ठुन्को

ना. [प्रा. ठुण्ठ]

  1. प्रायः कमलो वस्तुको सानो र मोटो टुक्रो; कुड्को (तरुल आदिको)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)