ठुली
वि. [ठुलो+ई]
- पहिले जन्मेकी वा आएकी; जेठी।
- मान वा शरीरको कद आदिले बढी।
- ठुलाकी स्वास्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ठुलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)