ठुलोबाबु
ना.
- बाबुका दाजु; जेठो बाबु।
- आमाको भिनाजु; ठुलीआमाका पति।
- जेठो छोरालाई भनिने स्नेहवाची शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)