ठुलो चोट

ना.

  1. हतियार, लाठी आदिको प्रहारबाट भएको ठुलो घाउ।
  2. मानिसलाई कसैले बेइज्जती गर्दा मुख देखाउन नहुने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)