ठुलो भन्टा

ना.

  1. बोट र पातमा काँढा नहुने ठुलो खालको भन्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)