ठुलो साँझ

ना.

  1. बेलुका मानिस ठम्याउन नसकिने गरी झमक्क अँध्यारो भइसकेपछिको समय; बाक्लो साँझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)