ठुसठुस
क्रि.वि. [अ.मू. ठुस्+अ (द्वि.)]
- कुनै कुरामा चित्त नबुझ्दा अलिअलि कन्दै रोएर।
- सडेगलेका वस्तु गनाए झैँ भई।
- अलिअलि गरी अपानवायु छोडेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठुस्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)